पूर्वराजा रित्तै फर्किए
चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्ने उद्देश्यसहित चीन गएका पूर्वराजा रित्तै हात फर्किएका छन् । स्मरणीय छ, चीनलाई सार्कमा प्रवेश दिनुपर्छ भनेर बंगलादेश शिखर सम्मेलनमा बोल्दा भारतको कोपभाजनमा परेका पूर्वराजा ज्ञानेन्द्रलाई ०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन गर्दा चीनले बोलेन र राजतन्त्र समाप्त भयो । अहिले पनि चीनले बोलिदिने हो भने पूर्वराजाले केही न केही […]