हराभरा बागमति हाम्रो बागमती
गोकर्णदेखि सिनामाङ्गलसम्म ७ दशमलव २ किमीमा नदी र सडकको बीचमा बगैँचा र रेलिङ निर्माण गरिनेछ । उपत्यकाको सभ्यताका स्रोत वाग्मती नदीको गोकर्णदेखि सिनामङ्गलसम्म दायाँ बायाँ किनारमा सौन्दर्यकरण सुरु गरेको छ । कार्यक्रम बगैँचा, रेलिङ र साइकल लेनको निर्माण गरी वाग्मतीको सौन्दर्य प्रवद्र्धनमा सहयोग पुर्याउन लागिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले बताएको छ । […]