प्यासिफकलाई प्राप्ती गरि ग्लोबल आइएमईको एकिकृत कारोबार आरम्भ
ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिसन) गरी एकिकृत कारोबारको आरम्भ भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उद्घाटन गरेका हुन् । लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दै आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कूल चुँक्ता पूँजी १३ करोड २९ […]