दाहालको ‘मिनी बस सरर’ को म्युजिक भिडियो बजारमा
गीतकारको रुपमा ख्याती कमाएका गोपी दाहालको आफ्नै आवाजमा रहेको गीत ‘मिनी वस सरर’ सङस नेपाल मार्फत बजारमा लिएर आएको छ । ‘मिनी वस सरर’को म्युजिक भिडियो विहिवार सार्वजनिक गरीएको हो । राजनराज सिवाकोटीको संगीतमा रहेको ‘मिनी वस सरर’लाई दाहाल आफैले लेखेका हुन् । म्युजिक भिडियोमा श्रेया कार्की र सुसान्तले अभिनय गरेका छन् । राजिभ के […]