कपालको आम्दानी महिनामा ९० हजार डलर
तपाईले अहिलेसम्म कति लामो कपाल देख्नुभएको छ ? बढीमा ५ फिट । पत्याउनै मुश्किल पर्ने अमेरिकाको फ्लोरिडामा बसोबास गर्ने एक महिला आशा मंडेलाको कपालको तौल मात्र २० किलोग्रामको छ । उनको कपालको लम्बाई ५५ फिट छ । यसैमार्फत आशाले गिनिज बुकमा नाम समेत लेखाइसकेकी छन् । आशाको कपाल सफा गर्न एक पटकमा ६ बोटल स्याम्फू […]