नवलपरासी महासङ्घमा रानाभाट
नेपाल पत्रकार महासङ्घ नवलपरासीकाृ दसौँ शाखा अधिवेशनले होमराज रानाभाट अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा हरि शर्मा, महिला उपाध्यक्षमा पूजा चापागाईं, सचिवमा राजकुमार रेश्मी, सहसचिवमा विष्णु गौडेल तथा समावेशी सहसचिवतर्फ अनिल यादव र कोषाध्यक्षमा ईश्वरी चापागार्इंलाई निर्वाचित गरेको छ । यसैगरी कार्यसमिति सदस्यमा प्रकाश न्यौपाने, बुद्धिराज कडरिया, भीमलाल गाहा, रवीन शर्मा […]