राजा साबको पद धरापमा
हिमालयन बैंकका सिइओ अशोक राणाको पद धरापमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिइओ राजा साब बिरुद्ध एस.एल.सि. र आई.ए.को सर्टिफिकेट नक्कलीको बारेमा परेको उजुरी छानवीन पछि मुद्दा दर्ता गर्ने तयारी गरेसँगै हिमालयन बैंकका सिइओ राजा सावको पद धरापमा परेको हो । अख्तियारले राष्ट्र बैंक मार्फत उनीको शैक्षिक प्रमाण–पत्र झिकाई छानवीन गरेको थियो । […]