अन्तत: प्रहरी प्रमुखमा प्रकाश अर्याल नियुक्त
नेपाल प्रहरीका आइजिपी नियुक्तिले नयाँ मोड लिएको छ । डिआइजी नवराज सिलवाल र जयबहादुर चन्द वीचको भिडन्तको फाइदा नववियुक्त प्रहरी महानरीक्षक (आईजीपी) प्रकाश अर्यालललाई फाइदा भइको छ । नवनियुक्त प्रकाश अर्यालयले मध्यरातमा नै फुली लगाएका छन् । मन्त्रिपरिषद्ले गत फागुन २ गते डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजीपी नियुक्त गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै […]