विस्फोटक पदार्थको तस्करीको रहस्य
भारतबाट नेपालमा विष्फोटक पदार्थ तस्करीमा संलग्न ७ सदस्य पक्राउ परेका छन्। नेपालका भूमिगत समूहका लागि भारतको सिलगुडीबाट विष्फोटक पदार्थ तस्करीमा संलग्न रहेको आरोपमा नेपालमा ४ र भारतमा ३ जना पक्राउ परेका हुन्। अनुसन्धानमा उनीहरुले माछा मार्न प्रयोग गर्ने भन्दै भारतको सिक्किममा कोइलाखानीमा काम गर्ने नेपाली नागरिकलाई प्रयोग गरेर नेपालमा जिलेटिन, डेटोनेटर लगायतका विष्फोटक पदार्थ भित्र्याउने […]