किष्ट बैंकका आर्थिक अपराधी प्रहरीको फन्दामा पर्दै
तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवलीकी धर्मपत्नी गौरी खनाल ज्ञवालीलाई नेपाल राष्ट्रबैंकले अनुसन्धानको क्रममा सिद्धार्थ विकास बैंकबाट अनुचित तबरले १३ करोड ऋण लिई बैंकलाई नोक्सान पुर्याएको ठहरी गरेको थियो । पूर्व सिइओ सिद्धार्थ बैंक्का शेयर होल्डर पनि भएका कारण आफ्ना नामबाट ऋण झिक्दा समस्यामा पर्ने देखिए पछि उनले कमसल जमिन धितो राखि आफ्नो पत्नीद्वारा […]