नेपाल–कोरिया साहित्य, संस्कृति र कला महोत्सव सुरु
स्वास्थ्यमन्त्री गगन थापाले ‘नेपाल कोरिया साहित्य, संस्कृति र कला महोत्सव’ को आज उद्घाटन गर्नुभयो । नेपाली लेखक सङ्घ र युरासिया कल्चर फोरम, कोरियाको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको सो तीन दिने महोत्सवमा साहित्यिक प्रस्तुतिसहित कला प्रदर्शनी र अवलोकन भ्रमण पनि गरिने छ । सो अवसरमा स्वास्थ्यमन्त्री थापाले दक्षिण कोरियाले छोटे समयमा गरेको समृद्धिबाट […]