एमाले सग सहकार्य गर्दै गर्दा केही अघाएर किर्ना बनेर झरेका छन् :- ओली
काभ्रे :- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय अध्यक्ष के.पी शर्मा ओलीले विभिन्न कालखण्डमा धेरै पार्टी सग सहकार्य गर्दै एकता गरेको बताएका छन् । सोमबार, काभ्रेको धुलिखेलमा आयोजित नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपाललाई इंकित गर्दै ‘किर्ना अघाएपछि भैंसीको पिड“्युबाट झर्छ’ भन्दै एमालेभित्र […]