शतप्रतिशत हकप्रद जारी गर्न लक्ष्मी बैंकले पायो अनुमति
लक्ष्मी बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले मंगलबार (चैत्र १ गते) नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । गत वर्षको माघमा सम्पन्न १५औँ वार्षिक साधारणसभाले पारित गरेबमोजिम लक्ष्मीले प्रोफेशनल दियालो विकास बैंकलाई एक्वाएर गरेपछिको चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति […]