सिड्नीमा ‘लुट २’ को शो हुन सकेन
बहु प्रतिक्षित चलचित्र ‘लुट २’ हेर्ने सिड्नीबासी नेपाली दर्शकहरूको इच्छा शुक्रबार पुरा हुन सकेन । नेपालमा पहिलो दिन नै आक्रामक ब्यापार गरेको चलचित्र लुट २ को सिड्नीमा पनि पहिलो शो को टिकट शोल्ड आउट भएको थियो । हलमा उक्त चलचित्र हेर्न आएका दर्शकहरूको भिड पनि बाक्लै थियो । तर ,बिडम्बना नेपालबाट हाईलाईट्सले पठाएको चलचित्रको फाईलमा […]