सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा आपत्ति जनाउँदै आएको मोर्चाले अव सरकारसँग सम्बन्ध बिच्छेद गर्नेगरी आन्तरिक छलफललाई तीव्रता दिएको हो । तराई मधेश लोकतान्त्रिक पार्टीको केन्दि्रय कार्यालय बिजुलीबजारमा शनिवार बसेको मोर्चाको सचिवालय बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गराउन सरकार गम्भिर नदेखिएको […]