“माझी नै हो रे माझी”को लोकप्रियता बढ्दै
मालती राईको पहिलो गीति एल्बम मेरो भावको “माझी नै हो रे माझी”बोलको गीतले दिनप्रतिदिन लोकप्रियता कमाउदै गएको छ । केही समय अघि मात्र बजारमा आएको यस गीतलार्ई सङ्स नेपालले सामाजिक सञ्जाल युटूयूवमा राखेको दुई महिनामै एक लाख सत्तरीहजार भन्दा बढी मानिसहरुले यसलाई हेरि सकेका छन् । “माझी नै हो रे माझी” गीतको म्यूजिक भिडियोमा सुरेश […]