मेगा बैंकको छैटौं साधारण सभा सम्पन्न
मेगा बैंक नेपाल लिमिटेडले आर्थिक बर्ष २०७२÷७३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई करिब १४ प्रतिशत शेयर लाभांश (बोनस) दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडको बिहीबार राजधानीमा सम्पन्न छैटौं साधारणसभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत बोनस शेयर पारित गरेको हो । साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम १३.२५ प्रतिशत बोनस […]