सन् २०१६को मिस वर्ल्ड पुएर्टो रिको
पुएर्टो रिकोकी स्टेफनी डेल वेलेले सन् २०१६को मिस वर्ल्डको उपाधि हात पारेकी छिन्। डोमिनिकन रिपब्लिक र इन्डोनेशियाबाट टप तीनमा परेका सहित विश्वभरका ११६ सुन्दरीहरुलाई पछि पार्दै उनले ताज पहिरेकी हुन्। वाशिंगटनमा भएको मिस वर्ल्ड प्रतियोगितामा स्पेनिश, अंग्रेजी र फ्रेंच भाषामा पोख्त १९ वर्षीया छात्रा स्टेफनी डेल उत्कृष्टा साबित भइन् भने मिस डोमिनिकन रिपब्लिककी यारिट्जा मिगुएलीना […]