बहु प्रतिभाका धनी पासाङ तामाङ
नेपालको पुर्वी पहाडी जिल्ला धनकुटाको रमणीय स्वर्गजस्तै ठाउँमा २०४६ साल जेठ ३ गतेका दिन पिता जित बहादुर तामाङ र माता सानू माया तामाङको कान्छो शुपुत्रको रुपमा जन्मनु भएका थिए गीतकार तथा मोडेल पासाङ तामाङ । हँसिलो मुहार मिलनसार स्वाभावका गीतकार तामाङको सानैदेखि नेपाली गीति लेखनमा खुबै रुचि थियो । तामाङ फुर्सदको समयमा गीतहरु लेख्ने अनि […]