धनकुटामा सुबिधा सम्पन्न होटल
धनकुटामा सुविधा सम्पन्न होटल खुलेको छ । धनकुटाको टुँडिखेलसँगै होटल मुर्चुङ्गा इन्टरनेशनल प्रा.लि. खुलेको हो । ३५ कोठाको लक्ष्य भएता पनि हाललाई १४ कोठामात्र सञ्चालन गरिएको होटलका प्रवन्ध निर्देशक प्रेमकुमार डंगोलले बताए । ‘धनकुटाबाट आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको छ । खासगरी भारतीय मुलुकका पर्यटकहरुको आगमनमा बृद्धि हुदै गएको पाइन्छ,’ प्रवन्ध निर्देशक डंगोलले […]