आमा भन्दा ठूलो धन होइन रहेछ
सुमन श्रेष्ठ । युएई आमाको अपार माया कसैले मोल्न सक्दैन । केही सँग दाज्न पनि सक्दैनन । आमाको पिडा र माया केबल आमाबन्नेहरुलाई मात्र थाहा हुन्छ । दुई छोरीहरु र एक छोरालाई हुर्काई, बढाई, पढाइलेखाई गराउँदा आमाले भोगेका कष्टहरु दिपकले बिर्सेका थिएनन् । आमाको मुहारमा खुसी ल्याउने दृढसंकल्प गर्दै दिपकले वैदेशिक रोजगारीको बाटो बाध्य भएर […]