कक्षा ११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत उत्तीर्ण
निर्मल धिताल । मंसिर ३० राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल बिहिबार साँझ सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको नजिताअनासर ५१ दशमलव ७१ प्रतिशत अर्थात १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएको उत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी थिए । यसअघि मंसिर […]