एनसेलको सिममा एमालेको आगो
३३ अर्व लाभकर नतिरेको मुद्दामा सांसद, सरकार, कर्मचारी सबै जिम्मेवार देखिए । सबैको मिलोमतो देखियो तर युवाहरुले त्यो लाभकर नतिरे एनसेलको सिम नचलाउने भनेर विरोध थालेपछि यो प्रकरणले देशै हल्लिन पुगेको छ । अनेरास्ववियु अगुवा बनेर माइतीघर मण्डलामा सिम आगो लगाइरहेको छ, एनसेल बहिष्कार गरों भन्ने नारा उछालिरहेको छ र एमालेले सिंगो पार्टि पंक्तिमा एनसेल […]