नाम र लोगो फेर्नुको रहस्य ?
नाम हुन, बदनाम हुन तर गुमनाम नहुनु भन्ने नेपालीे उखान जस्तै भएको छ । अहिले नेपाली बैंकहरुलाई । अहिले नेपाली बैंकहरु भटाभट लोगो र नाम परिवर्तनमा लाखौं खर्च गरिरहेका छन् । बैंकको पूरानो वदनाम भएको छवीलाई शेयरधनी लगानीकर्ता, प्रमोटर र सर्वसाधारण जनताहरुके मानसपटबाट बिर्साउने योजना सहित वाणिज्य बैंक र विकास बैंकहरु लोगो र नाम परिवर्तनको […]