नेपाल दलित संघ सोलुखुम्बुको पाँचौ जिल्ला अधिबेशन सप्पन्न
नेपाल दलित संघ सोलुखुम्बुको पाँचौ जिल्ला अधिबेशन सप्पन्न भएको छ । जिल्ला बिकास समितिको सभाहल सल्लेरीमा भएको अधिबेशन १८ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन भइ पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको हो । नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य एबम नेपाल दलित संघकी महासचिव लक्ष्मी परियारको प्रमुख आतिथ्यता नेपाली काङ्ग्रेस सोलुखुम्बुका निबर्तमान सभापति आङ्गेलु शेर्पा तथा नेपाल दलित […]