होली विशेष सुरक्षा जाँचमा ६० जना पक्राउ
होली पर्वको अवसरमा चितवनमा कानुन विपरीत गतिविधि गर्ने ६० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार चितवनका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरी अवाञ्छित गतिविधि गर्ने, सवारी नियम उल्लङ्घन गर्ने, नशालु पदार्थ खाने र मापसे गरेर सवारी चलाउने गरी ६० जनालाई कारबाही गरिएको चितवन प्रहरीले जनाएको छ । होली पर्वलाई शान्तिपूर्ण बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय […]