बसपार्क सामूहिक ब लात्का र : समातिए विदेश उड्न लागेका आरोपी
काठमाडौं । प्र ह री प्रभाग, बसपार्कमा मंगलबार बिहान ११ बजेतिर ३३ वर्षीया महिला आइन्, उनको कुरा सुनेर काठमाडौं प्र ह री परिसर, टेकुका प्रमुख एसएसपी सुदीप गिरी आफैं बसपार्क पुगे । महानगरीय अपराध अ नु सन्धा न महाशाखा, बानेश्वरको टोली पनि अ नुस न्धानमा खटियो । ‘एक जना महिलाले आफूमाथि रातभरि १० जनाले […]