निर्माता बने सलोन बस्नेत, सके ‘रंगी’ को छायांकन
काभ्रेपलाञ्चोक । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’ को छायांकन पूरा भएको छ। सान्भी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन २६ दिनमा सकिएको हो। सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरूङ र विशाल पहारीले अभिनय गरेका छन्। निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा, […]