‘नेपालकै समृद्ध र उत्कृष्ट गाँउपालिका बनाउने अभियान लिएर हामी मैदानमा छौं’: भगवान अधिकारी
काभ्रेको बेथाञ्चोक गाउँपालिकामा गठवन्धनका तर्फबाट साझा उम्मेदवार रहेको भगवान अधिकारी यतिबेला घरदैलो अभियानमा छन् । शिक्षित, शालिन, शिष्ट, मृदुभाषि अधिकारी युवा पुस्तामा त लोकप्रिय छन नै त्यसका अलावा अग्रज पुस्तामा पनि उनको लोकप्रियता लोभलाग्दो छ । नेपाल विद्यार्थी संघ काभ्रे अध्यक्ष २०६१–२०६९, ने.वि. संघको केन्द्रीय प्रचार विभाग सदस्य, नेपाल विद्यार्थी संघ केन्द्रीय समिति २०५९–२०६३ केन्द्रीय […]