छोटा कपडा र अंग प्रदर्शनीले मोडलिङ हुदैन:- मोडल सिर्जना
ग्ल्यामरको रंगिन दुनियाँमा आफूलाई भुलाउने यूवावर्गको भिडमा आफूलाई उभ्याउन सफल प्रतिभा हुन् मोडल सिर्जना तामाङ । छोटो समयमा नै रंगिन संसारमा आफूलाई परिचित गराउन सफल उनले ट्याटु खोपेर, तिम्रो साथ पाउँदा, बाल मतलब छैन, उनको मेरो साथ, सिमलको भुवा, हाँस्दैमा मैच्याङ, म परदेशबाट लगायत दर्जनौं गीतको म्युजिक भिडियोमा अभिनय गरी आफूलाई मोडलका भिडमा प्रतिभावान सावित […]