पनौतीमा बन्दै विशाल साई धाम, धार्मिक पर्यटनको नयाँ आकर्षण
भदौ १५ , बनेपा ; काभ्रेको पनौती नगरपालिका–८, मल्पीमा श्री संजय साई अन्तर्राष्ट्रिय साधना केन्द्र–पुण्यवती साई धाम निर्माण भइरहेको छ। करिब २५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त धामलाई पनौतीको धार्मिक तथा सांस्कृतिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।श्री संजय साई सेवा अर्गनाइजेसनको अगुवाइमा निर्माणाधीन धाममा गणेश, नाग, हनुमान, कुमार, गायत्री माता, […]