कांग्रेस नमोबुद्धले गर्यो नगर सम्मेलन
काभ्रे : नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले नगर सम्मेलन सम्पन्न गरेको छ । पार्टीको विधान बमोजिम गर्नुपर्ने नगर सम्मेलन नगर कार्यसमितिले वैशाख १६ गते शनिवार सम्पन्न गरेको हो । सम्मेलनमा नगरबाट जिल्ला, प्रतिनिधी सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्य, नगर कार्यसमितिका पदाधिकारी, सदस्य, भातृ तथा शूभेच्छुक तथा भातृ संस्थाका प्रमुख, पदाधिकारी र कृयाशिल सदस्यहरुको […]