१९ जनाको पर्यो धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन
काठमाण्डौ | नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बोर्डमा निमित्त प्रमुख डा नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्कीको आवेदन परेको छ। […]