कुमारी बैंक र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं । दुई बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म)को अवधिमा कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन्। कालो सूचीमा रहेको खातामा रकम जम्मा गर्ने बाहेक कुनै पनि बैंकिङ कारोबार गर्न नपाइने भएपनि कुमारी बैंकले यस्तो गरेपछि सचेत गराइएको हो। कालोसूचीमा रहेका व्यक्ति, फर्म, […]