पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै
१५ ,भदौ, बनेपा : पनौती नगरपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ”प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” बाट रु ३० लाख सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख रामशरण भण्डारीले विसं २०८१ असोजको दोस्रो सातामा पनौती नगरपालिकाले समेत बाढी तथा पहिरोको पीडा भोगेकाले अहिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अवस्थालाई मध्यनजर गर्दै […]