एकै दिन तोलामा ५ सय सस्तियो सुन
नेपाली बजारमा बिहीबार एकै दिन सुनको भाउ प्रति तोला ५ सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ५३ हजार ८ सय रुपैयाँ छ । अघिल्लो दिन सुनको भाउ ५४ हजार ३ सय रुपैयाँ थियो । यो साताको […]