अब राप्रपालाई पुरानो चश्माले हेरेर वृद्धहरुको पार्टी भन्नु गलत हुन्छ
राप्रपा नेपालका युवा नेता प्रकाश रिमाल लामो समयदेखि राजनैतिक सामाजिक रुपमा क्रियाशिल व्यक्ति हुन् । २०४६/४७ सालदेखि स्थानिय शिक्षक पेशामा रहि नेपाल शिक्षक परिषदको संस्थपक सदस्य, २०५४ को स्थानीय निर्वाचनमा शिक्षक पेशा छोडी सितापाइला गाविसको निर्वाचित वडा अध्यक्ष भएका थिए । काठमाडौं युवा संगठनको अध्यक्ष दुई कार्यकाल काम गरी राप्रयुसं नेपालको केन्द्रीय सदस्य, केन्द्रीय महासचिव […]