बीबीए पढाइको लागि सायम कलेज एउटा नमुना कलेज बनेको छ
सबिना तुलाधर साउथ एसियन इन्ष्टिच्यूड अफ म्यानेजमेन्ट (SAIM) को सिनियर असिस्टेन्ट प्रोफेसर हुनुहुन्छ । सेन्ट मेरिज स्कूलबाट एसएलसी, ग्यालेक्सी स्कुलबाट प्लस टू, पिपल्स कलेजबाट स्नातक र काठमाण्डू यनिभर्सिटि स्कुल अफ म्यानेजमेन्ट (KUSOM) बाट एमबिए गर्नुभएकी तुलाधर विगत ८ वर्षदेखी शिक्षण क्षेत्रमा आबद्ध हुनुहुन्छ । एकेडेमिक ग्रुमिङ, अध्ययन–अध्यापन, नेतृत्व विकास र व्यवस्थापन सम्बन्धि तालिम र अनुभव […]