रिभव सेवाचार्यको नयाँ गीत हिस्सी लाम्ह मयजु सार्वजनिक
काभ्रे । गायक रिभव सेवाचार्यको आवाज मा अर्को नयाँ गीत हिस्सी लाम्ह मयजु सार्वजनिक भएको छ । भूषण भोमीको शब्द सिर्जना मा रहेको उक्त गित नेवारी परिकारहरुको विषय मा तयार गरिएको हो । रिभव सेवाचार्यको आवाजमा रहेको गीतको संगीतको संयोजन बालकृष्ण सेवाचार्यले गरेका छन् भने रिभव सेवाचार्य, जरिना सेवाचार्य, सज्जा लामा र खुशी वैद्य, आकृती […]