भक्तपुरमा भीषण आगलागी
काठमाडौं, वैशाख ३१ : भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ । आइतबार बेलुकी ७ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर हावाहुरीका कारण आगलागी नियन्त्रणमा आउन सकेको छैन । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोलीसहित आगलागी नियन्त्रणका लागि ३ वटा दमकल पुगेका […]