एमसीसी फिर्ताको माग गर्दै काभ्रेमा प्रदर्शन (भिडियो )
काभ्रे : नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै काभ्रेको बनेपामा प्रदर्शन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीले आज आइतबार एमसीसी परियोजनाविरुद्ध बनेपामा प्रदर्शन गरेको हो । देश बेच्न पाइँदैन, एमसीसी हामीलाई चाँहिदैन, गो ब्याक अमेरिका भन्दै नाराबाजी गरेका थिए । एमसीसीका लागि कार्यान्वयन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टीलेका नेता तथा […]