अमेरिकामा तीन पत्रकार सम्मानित
७ मे, अमेरिका । अमेरिकाको बोष्टनबाट बीमा ठगीबारे निरन्तर समाचार लेख्ने तीन पत्रकार तथा लेखकलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले सम्मानित गरेको छ । नेजाले सामुदायीक पत्रकारिता पुरस्कारबाट लेखक शिव प्रकाश र पत्रकारद्वय दिनेश कार्की र मनोज अधिकारीलाई १ हजार १ सय ११ डलर राशीको पुरस्कारबाट सम्मानित गरिएको हो । सम्मानित पत्रकारले पुरस्कार रकम चितवनको […]