आखिर किन प्रताप चार्ली च्याप्लिनको अवतारमा देखा परे ? हेर्नुहोस् भिडियो
लोकप्रिय गायक श्यान र ज्ञान्जलको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ। ‘यता हेरन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । शिवराजको शब्द तथा लय रहेको गीतमा बालकृष्ण सेवाचार्यको एरेञ्ज छ। बालकृष्ण सेवाचार्यकोे निर्देशन रहेको गीतको भिडियोमा प्रताप हुमागाईँ र अभिनेत्री खुस्वु श्रेष्ठ देखिएका छन्। उक्त गीतको म्युजिक भिडियोलाई पूरानो दृष्यमा देखाइएको छ । भिडियोमा […]