झण्डै तीन महिनापछि मन्त्रिपरिषदले आज पूर्णता पाउँदै
काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ। बालुवाटारमा विहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो। सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन्। बिहीबारको सहमति बमोजिम आज ११ बजे […]