काभ्रेमा झडपः कतै पुनःमतदान सुरु,कतै अन्योल
काभ्रेका केहि स्थानमा रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । जिल्लाको ४ मतदान केन्द्रमा आज तोडफोड र झडप भएको थियो । चौंरीदेउराली गाउँपालिका ६ को प्रभा मावि केन्द्र, पाँचखाल नगरपालिका १३ को सीता मावि केन्द्र, तेमाल गाउँपालिका ७ को भुमेश्वोर मावि केन्द्र र तेमाल ९ कुशेश्वोर मावि केन्द्रमा तत्कालका लागि मतदान स्थगित भएको थियो। […]