मोर्चाको केन्द्रीय सदस्यलाई कारबाही
नेपाली जनप्रगतिशील मोर्चा मलेसियाका केन्द्रीय सदस्य दिलिप भट्टराईलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । लामो समय देखि मोर्चालाई बिखन्डन गर्न कसरत गर्ने, पाटी सिद्धान्तको भन्डाफोर गर्दै हिड्ने, मोर्चाको गोपनियता भंग गर्ने, सामाजिक संजालमा पाटीको बिरोध गर्दै हिड्ने, मोर्चाले दिएको जिम्मेवारीबाट भाग्ने, सगठनको बिधान बिपरित कार्यहरु गर्ने कार्यहरु आएको र मोर्चाले बारम्बार यस्ता […]