चितुवाको आक्रमणबाट ६ घाइते
नवलपुर । नवलपुरको मध्यविन्दुमा चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन् । मध्यबिन्दु –८ देवकोटा टोलस्थित रामबहादुर खत्रीको घरभित्र चितुवा छिरेर आक्रमण गर्दा ६ जना घाईते भएका हुन् । घाइते हुनेमा मध्यबिन्दु –८ देवकोटा टोल निवासी ४५ वर्षीय देवा ठकुरीे, ३२ वर्षीय सुनिल जैसवाल, ३२ वर्षीय रुपा कुमाल, १९ वर्षका अमृत चौधरी, २२ वर्षीय रोशन कुमाल […]