पार्सलमा आएको गाँजासहित ३ जना पक्राउ
वीरगन्ज । अमेरिकाबाट पार्सल गरी पठाइएको गाँजासहित ३ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा १ सिसौवारी निवासी २२ वर्षीय नैमोदिन मियाँ, २७ वर्षीय जितेन्द्र साह र २२ वर्षीय कृष्णा सर्राफ रहेका छन् । विशेष सूचनाका आधार लागूऔषध ब्युरो वीरगन्ज र जिल्ला प्रहरी कार्यालय बाराको टोलीले जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट विदेशबाट आएको कार्टुनसहित ३ […]