१ लाख ९९ हजार नगद सहित ८ जुवाडे पक्राउ
काठमाडौं । काठमाडौं–२६, सामाखुशी टाउन प्लानिङबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय अप्सरा मल्लको घरको माथिल्लो तलामा जुवा तास खेलाइरहेको सूचनाको आधारमा महाराजगञ्जका डीएसपी अमरबहादुर थापाको नेतृत्वमा गएको टोलीले जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा म्यादीका ५६ वर्षीया यमकुमारी पुन, धादिङका २८ वर्षीय राज घले, ३५ […]