कुमारी बैंकलाई ह्याकरहरूको सिष्टम ह्याक गर्ने ध म्की, मोबाइल बैंकिङ सहित सम्पूर्ण सिस्टम बन्द
काठमाडौं, १५ पुस : अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने ध म्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी […]